साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

समस्या पर्दा समाधानको जरिया बन्नु रहेछ बिना घोषणा एक वफादार करिया बन्नु रहेछ सजिलो रहेनछ बाबु बनेर प्रमाणित हुन पनि नमर्दासम्म बेतलबी लाचार भरिया बन्नु रहेछ ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.
आरम्भमा होला कि मुख्य भेद आखिरमा होला
शृङ्गारमा होला कि भावार्थ संवेदना पिरमा होला
टिप्पणी वाहवाहका देखेर कहिलेकाहीँ सोच्छु म
वाह वाह सिर्जनामा कि कामुक तस्विरमा होला ।

२.
मस्तिष्कले सिकाएसरि दुरूस्त गर्न मनले मान्दैन
उमेरले नौडाँडा काटिसक्यो रहरले त्यस्तो ठान्दैन
लाग्छ फुलेको कपाल रङ्गाऊँ ऐनासँग बेइमानी गरूँ
चाउरी परेको छालाले परन्तु बेइमानी गर्न जान्दैन ।

३.
समस्या पर्दा समाधानको जरिया बन्नु रहेछ
बिना घोषणा एक वफादार करिया बन्नु रहेछ
सजिलो रहेनछ बाबु बनेर प्रमाणित हुन पनि
नमर्दासम्म बेतलबी लाचार भरिया बन्नु रहेछ ।

०००
भैरहवा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x