साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ङिच्च ङिच्च गर्दै

खोक्रो आँट फुश्रो ठाँट, कस्ले बुझ्या छैन गरेँ भन्दै रमाएछ, ङिच्च ङिच्च गर्दै ।

Nepal Telecom ad

नीलहरि काफ्ले :

धाक ठुलो जमाएछ, ङिच्च ङिच्च गर्दै ।
उर्दी उस्तै थमाएछ, ङिच्च ङिच्च गर्दै ।

खाने दाँत अर्कै था छ, देखाउने अर्कै
मै हुँ चोखो फर्माएछ, ङिच्च ङिच्च गर्दै ।

ठुला थुन्से छिराएर, थोरै बोक्नेलाई
तस्कर ठाँनी समाएछ, ङिच्च ङिच्च गर्दै ।

खोक्रो आँट फुश्रो ठाँट, कस्ले बुझ्या छैन
गरेँ भन्दै रमाएछ, ङिच्च ङिच्च गर्दै ।

तस्कर सँगै मोज मस्ती ,आफु दायाँ बसी
लुरे खुट्टो कमाएछ, ङिच्च ङिच्च गर्दै ।

०००
सिन्धुली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुर

लाहुर

नीलहरि काफ्ले
पर्दा लगाउँदैछन !!

पर्दा लगाउँदैछन !!

नीलहरि काफ्ले
लाउँछु भन्छन् !

लाउँछु भन्छन् !

नीलहरि काफ्ले
सुनकै कुम्लो बोकेर

सुनकै कुम्लो बोकेर

नीलहरि काफ्ले
के पीर भो र ?

के पीर भो र...

नीलहरि काफ्ले
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

नीलहरि काफ्ले
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x