साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाग्यो आज

बुढा ठिटा सिंगौरीले सिङ् फुक्लेला बरू बिना स्वाङ्को पौँठेजोरी मत्थर लाग्यो आज ॥

Nepal Telecom ad

नील हरि काफ्ले :

पुष्ट मेरो यो देशलाई चक्कर लाग्यो आज ।
आँखा चिम्ली कुदाउँदा ठक्कर लाग्यो आज ॥

बेमौसमी बाली लागाउन अनौँ समात्दै छ
उस्कै हलो उस्कै फाली पत्थर लाग्यो आज ॥

पाका गोरु फ्याँ फ्याँ भए खेत बाँझो जोत्दा
रहर गर्ने बहर माथि लक्कर लाग्यो आज ॥

बुढा ठिटा सिंगौरीले सिङ् फुक्लेला बरू
बिना स्वाङ्को पौँठेजोरी मत्थर लाग्यो आज ॥

सुनामीको झोक्कासँग भिड्ने अठोट पनि
टुप्पोबाट भुइँमा खस्ने पत्कर लाग्यो आज ॥

०००
सिन्धुली, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुर

लाहुर

नीलहरि काफ्ले
पर्दा लगाउँदैछन !!

पर्दा लगाउँदैछन !!

नीलहरि काफ्ले
लाउँछु भन्छन् !

लाउँछु भन्छन् !

नीलहरि काफ्ले
सुनकै कुम्लो बोकेर

सुनकै कुम्लो बोकेर

नीलहरि काफ्ले
के पीर भो र ?

के पीर भो र...

नीलहरि काफ्ले
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

नीलहरि काफ्ले
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x