साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रजातन्त्र दिवस !

आफ्नै मुखले भन्न साह्रै लाज लागेर होला अरुबाट भनाउँदै छ प्रजातन्त्र दिवस !

Nepal Telecom ad

काशीनाथ मिश्रित :

आङको छारो कन्याउँदै छ प्रजातन्त्र दिवस
ठसठसी गनाउँदै छ प्रजातन्त्र दिवस !

लोकतन्त्र गणतन्त्र के के आइसकेको छ
इतिहास त जनाउँदै छ प्रजातन्त्र दिवस

औचित्य र अस्तित्वको खोल ओढ्न खोज्यो होला !
एक दिन विदा मनाउँदै छ प्रजातन्त्र दिवस !

आफ्नै मुखले भन्न साह्रै लाज लागेर होला
अरुबाट भनाउँदै छ प्रजातन्त्र दिवस !

गाउँगाउँमा बनिसके सिंहदरबार थुप्रै !
अरु के के बनाउँदै छ प्रजातन्त्र दिवस ??

०००
गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी...

काशीनाथ मिश्रित
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x