साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

शराव शवाव कवाव भनसुन भित्री खामले चल्दैछ चाकरी चाप्लुसी चम्चागिरि यस्तै आयामले चल्दैछ किन चाहियो उद्योग व्यापारका मेला महोत्सव कुनै जुन देशमा भ्रष्टाचारको महोत्सव धुमधामले चल्दैछ ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.
घुर्नेहरू मस्त घुर्दैछन् कस्तो विडम्बना
देश सबै मिली तुर्दैछन् कस्तो विडम्बना
मलामीहरू लास कुर्थे त्यो बेला तर ऐले
लाशले मलामी कुर्दैछन् कस्तो विडम्बना ।

२.
दुबो पलाएछ ढलानमा कसरी हेर्नू र खै
युवा मुग्लान चलानमा कसरी हेर्नू र खै
गाउँमा सिँहदरबारको गफ हान्ने महाशय
सिरु उम्रेको छ दलानमा कसरी हेर्नू र खै !

३.
शराव शवाव कवाव भनसुन भित्री खामले चल्दैछ
चाकरी चाप्लुसी चम्चागिरि यस्तै आयामले चल्दैछ
किन चाहियो उद्योग व्यापारका मेला महोत्सव कुनै
जुन देशमा भ्रष्टाचारको महोत्सव धुमधामले चल्दैछ ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x