साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सालो लिएर जाऔँ

लुट्नै भनेर हामी, जन्म्यौँ यही धरामा कुट्नै परे नभागौँ, भालो लिएर जाऔँ

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

लुट्नेहरू सबैले, डालो लिएर जाऔँ
एक्लो भए छोरा औ, सालो लिएर जाऔँ

रोकेर हेर्नलाई, को सक्छ यो जगत् मा
दागी मुहार छोप्ने, टालो लिएर जाऔँ

छोपेर बेस मौका, निर्दोष बन्नुपर्छ
रूपै बदल्नलाई, कालो लिएर जाऔँ

भान्से सबै बनौँला, पर्दैन शोक गर्न
कुर्दै बसौँ सबैले, पालो लिएर जाऔँ

लुट्नै भनेर हामी, जन्म्यौँ यही धरामा
कुट्नै परे नभागौँ, भालो लिएर जाऔँ

०००
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x