साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के युवा ?

देशको स्वाधीनता, स्वाभिमान बिर्सेर स्वार्थ बोकी विदेशमा सर्ने पनि के युवा ?

Nepal Telecom ad

रेहित सैजु  :

हृदयभित्र राष्ट्र भाव नभर्ने पनि के युवा ?
लाचारीको शतबीज नछर्ने पनि के युवा ?

गन्तव्यमा नदी भेटिनु स्वाभाविक हो
छिचोलेर जङ्घार नतर्ने पनि के युवा ?

फुटेर होइन जुटेर एकीकरण बढाउँदै
साझा यो गठबन्धन नगर्ने पनि के युवा ?

दीगो भावी योजना सम्भावना भिर्त्र्याई
विकासको खरबारी नचर्ने पनि के युवा ?

देशको स्वाधीनता, स्वाभिमान बिर्सेर
स्वार्थ बोकी विदेशमा सर्ने पनि के युवा ?

सिमानाको पहरेदार, इतिहास रचयिता
देशको लागि मर्नुपरे नमर्ने पनि के युवा ?

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x