साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जागरण हुनुपर्छ

अरुलाई औंला उठाउँनु अगाडि सधैँ सोच्नू कसैको प्रेरणा बन्न आफू उदाहरण हुनुपर्छ ।

Nepal Telecom ad

युवराज भण्डारी :

सादा जीवन उच्च विचारको समीकरण हुनुपर्छ
असल मानिस बन्नलाई राम्रो आचरण हुनुपर्छ ।

कोही सक्दैन रहिरहन शिखरमा सधैँभरि
जति माथि पुगे पनि भुईंमै अवतरण हुनुपर्छ ।

कसैलाई बाधा नपुगोस् हाँसी हाँसी मर्न सकौँ
मृत्युपर्यन्त सद्विचारको अनुसरण हुनुपर्छ ।

अरुलाई औंला उठाउँनु अगाडि सधैँ सोच्नू
कसैको प्रेरणा बन्न आफू उदाहरण हुनुपर्छ ।

सचेत भएर जिउनुपर्छ कदम कदममा हामी
समाधिको मूलमन्त्र भनेकै जागरण हुनुपर्छ ।

०००
तनहुँ, हाल क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x