साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाड भयो

महँगा श्रृङ्गारपटारले होस उडायो । कर्जाको दलदलमा गाडिने चाड भयो ।

Nepal Telecom ad

शेषराज भट्टराई :

तीज त महिनौ अघि ढाडिने चाड भयो ।
गरिब निमुखा चाहिँ टाढिने चाड भयो ।

महँगा श्रृङ्गारपटारले होस उडायो ।
कर्जाको दलदलमा गाडिने चाड भयो ।

पगितो उछृङ्खल्ताले वाक्क भो समाज।
हुने र नहुनेबिच भाँडिने चाड भयो ।

निरीह मर्द बिचरा हेरेको हेर्‍यै छ।
एकतमासले नारी साँढिने चाड भयो ।

०००
फूलबारी ११ पोखरा, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x