साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नम्बरी कार ले !

तीन छन् साथमै सातमा चार ले ! रानु नै छन् सँगै काठकै घार ले !

Nepal Telecom ad

चन्द्रप्रसाद न्याैपाने :

मुस्किँदै प्यारले
स्वर्णका हार ले !

हारमा झल्झली
टल्कने तार ले !

चढ्नु नै हो भने
नम्बरी कार ले !

अल्लरीबिल्लरी
तर्क के ? सार ले !

बोल्दछस् के गरी
तर्कका धार ले !

छैन बग्ने कुलो
सानु नै जार ले !

तीन छन् साथमै
सातमा चार ले !

रानु नै छन् सँगै
काठकै घार ले !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
सत्ता

सत्ता

चन्द्रप्रसाद न्याैपाने
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
अहंकार

अहंकार

चन्द्रप्रसाद न्याैपाने
नयाँ बिम्ब

नयाँ बिम्ब

चन्द्रप्रसाद न्याैपाने
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
0
Would love your thoughts, please comment.x
()
x