साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उखु भनी समाएछौ ढोड !

तिमी कर्ण, स्वाभिमानी, कौन्तेय हौ पक्का ! सङ्गतमा शकुनि छ, छिटो नाता तोड !!

Nepal Telecom ad

धनराज गिरी :

मेरो जिउमा सुके लुतो, मेरो कुरा छोड !
तिम्रो जिउमा देखेको छु दादामाथि कोढ !

मलाई सानो रुघाखोकी थियो, अब छैन !
निमोनिया तिमीलाई बाक्लो सिरक ओढ !

एक पेपर ब्याक मेरो, पढ्छु, लाग्छु पार !
सातै पेपर गयो तिम्रो अब यात्रा मोड !

मेरो आँगन, आहा हेर, बोट तुलसीको !
तिम्रो मनाँगनमा गन्धेझार अति, गोड !

तिमी कर्ण, स्वाभिमानी, कौन्तेय हौ पक्का !
सङ्गतमा शकुनि छ, छिटो नाता तोड !!

मेरो भागमा आहा उखु,अझ पहाडको !
अभागी हौ, उखु भनी समाएछौ ढोड !

मेरो मार्ग भुमहीदेखि भैरहवाजस्तो !!
तिम्रो किस्मत उबडखावड उही बाइरोड !

०००
चितवन, हाल क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
कल्पनातीत !

कल्पनातीत !

धनराज गिरी
गाजली !

गाजली !

धनराज गिरी
चुरो कुरो !

चुरो कुरो !

धनराज गिरी
जमाना

जमाना

पुरूषाेत्तम सिग्देल
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x