साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश चलेको छ खरदारबाट

शान्ति मन पर्दैन अशान्ति मन पराउँछ हल खोज्छ सरकार हातहतियारबाट ।

Nepal Telecom ad

मरुभूमि नारायण :

जनतालाई धोका भयो सरकारबाट
कति लाठी मुङ्ग्री खाए गद्दारबाट ।

विकास इच्छाले हुन्छ करकापले हुन्न
ठगियो नेपाल विदेशीको उपहारबाट ।

विदेशीकै खुट्टा मोल्न तयार जो छन्
तिनको गर्दन छिनिन्छ तरबारबाट ।

यिनको आन्द्राभुँडी छेड्न मन छ बरु
आफ्नै शक्तिशाली घरेलु औजारबाट ।

शान्ति मन पर्दैन अशान्ति मन पराउँछ
हल खोज्छ सरकार हातहतियारबाट ।

विज्ञ मान्छे कोही छैन बुढाखाडा मात्रै
त्यो पनि देश चलेको छ खरदारबाट ।

०००
तनहूँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x