साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पत्याइदिएम् हाम्ले

तिम्रा कुरा पत्याएर, वर्षौं देखि सरकार बनाउने र गिराउने खेल, पत्याईदिएम् हाम्ले ।

Nepal Telecom ad

पदम भण्डारी :

उत्तर दक्षिण आउँदैछ रेल, पत्याइदिएम् हाम्ले
हाम्रै देशको आउँदैछ तेल, पत्याईदिएम् हाम्ले ।१।

गाउँ गाउँमा सिंहदरवार, घर घरमा रोजगार
विकासको त आउँदैछ भेल, पत्याइदिएम् हाम्ले ।२।

तिम्रा कुरा पत्याएर, वर्षौं देखि सरकार
बनाउने र गिराउने खेल, पत्याइदिएम् हाम्ले ।३।

बिचौलिया हाबि भए, सत्ता सञ्चालनमा
बिचौलिया नेताको मेल, पत्याइदिएम् हाम्ले ।४।

चारैतिर हर्षै हर्ष, बिस्मात छैन कतै
कागलाई पाक्यो रे बेल, पत्याइदिएम् हाम्ले ।५।

०००
९८४९८१८८०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
0
Would love your thoughts, please comment.x
()
x