साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काे हैनाै तिमी…

बिताएँ तिमीसित अनेक सुनौला दिन र रातहरू, जुन गाडीमा यात्र गरिन त्यो यातायात हौ तिमी।

Nepal Telecom ad

नीता गुरूङ भाटिया :

निदाएँ तिमीसित थाहा छैन, कुन मात हौ तिमी
जुन रात बिताउन सकिन, त्यो रात हौ तिमी ।

सँगै बसेर गरेका थियौं मीठा- मीठा बातहरू,
जुन बातले मनलाई छोयो त्यो बात हौ तिमी।

मान्छेको जमातमा, आफूलाई एक्लै पाउंँदा
मन-मित बनी मलाई अँगाल्ने हात हौ तिमी।

पतझरमा वृक्षका डालीबाट पात सुकेर भुइँमा झर्छन्
सुकेर पनि नझर्ने, प्रेमिल रूखको त्यो पात हौ तिमी।

बिताएँ तिमीसित अनेक सुनौला दिन र रातहरू,
जुन गाडीमा यात्र गरिन त्यो यातायात हौ तिमी।

०००
गुवाहाटी, असम भारत।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x