साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समसामयिक तीन ठोक्तक

कहाँ गए जून तारा टिपेर झारी दिन्छु भन्नेहरू हेर्नुस् आज तिनै अनुहारहरू कुहेर गलित भए ।

Nepal Telecom ad

१
मलाई यो घाम, जून र चन्द्र उस्तै लाग्छ
यी धामी झाँक्री नेताका मन्त्र उस्तै लाग्छ
फेरिँदैन कहिल्यै तिनीहरूका रूप र चरित्र
जुन तन्त्र आए पनि यो यन्त्र उस्तै लाग्छ !

२
ठेकी त्यही नै हो मदानी पनि त्यही हो
दही मथेर जम्मै घ्यू खानी पनि उही हो
सधैँ जुध्ने र लड्ने त भेडाबाख्राहरू हुन्
घ्यू र तरबार बेच्ने व्यापारी कुन सही हो ?

३
यहाँ कोही आफ्नै बिचारबाट विचलित भए
उत्कर्षमा नपुग्दै महिषासुरहरू स्खलित भए
कहाँ गए जून तारा टिपेर झारी दिन्छु भन्नेहरू
हेर्नुस् आज तिनै अनुहारहरू कुहेर गलित भए ।

हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियति

नियति

किशन पाैडेल
नियति

नियति

किशन पाैडेल
झोला

झोला

किशन पाैडेल
कमरेडहरू

कमरेडहरू

किशन पाैडेल
ख्याल गर्नुस्

ख्याल गर्नुस्

किशन पाैडेल
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x