साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

भेटौंला फेरि तिमीले भन्दा भन्न त हुन्छ भन्दिएँ मैले जिन्दगी आज कि भोलि हो जिम्मा लिन कसले सक्छ ।

Nepal Telecom ad

१.
हातमा कहिले मलम हुन्छ कहिले चाबुक हुन्छ
मन कहिले मातहत हुन्छ कहिले ताल्लुक हुन्छ
कहिले जुट्छ कहिले छुट्छ भरोसा गर्नै मुश्किल
सम्झौताको सम्बन्ध हजुर असाध्यै नाजुक हुन्छ ।

२.
खतरा बारूद या गोली हो जिम्मा लिन कसले सक्छ
साधुत्व भिक्षा कि झोली हो जिम्मा लिन कसले सक्छ
भेटौंला फेरि तिमीले भन्दा भन्न त हुन्छ भन्दिएँ मैले
जिन्दगी आज कि भोलि हो जिम्मा लिन कसले सक्छ ।

३.
रिसले होस् या प्रेमले छोराछोरी नकुट्ने कोही छैन
फुट्यो भनेर शोक नगर्नुस् बनेर नफुट्ने केही छैन
कति भेटिए कति छुट्टिए बेहिसाब यो जीवन यात्रामा
छुट्यो भनेर चिन्ता नगर्नुस् मिलेर नछुट्ने केही छैन ।

गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x