नूनचोर या सुनचोर जो आए पनि ठिकै छ, बरु अजंगका सुदखोर नै आए पनि ठिकै छ, व्यवस्था नै बदल्ने गरी बलिया किन चाहियो, टिकाइ राख्न बरु, कमजोर आए पनि ठिकै छ ।
०००
Δ
Fitkauli