साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

यता छाम्दा उता दुख्ने व्यथा लाग्यो अरे सबलाई पालैपालो ज्यादा लाग्यो अरे रुघा लागी विदेश जानु भएकोथ्यो उहाँ जिरा पानी तीन पटकमा सबै भाग्यो अरे ।

Nepal Telecom ad

भोलानाथ सुवेदी :


यहाँ बत्ती नभएपछि टावर पनि हुँदैन
आफ्ना नभएपछि पावर पनि हुँदैन
सबै शक्तिको पछाडि दौडिएपछि
शक्ति दिनेमा पनि शक्ति हुँदैन ।


हिसाबमा गडबडी भयो भन्ने आरोप छ
सुनलाई लसुन बनाए भन्ने आरोप छ
भ्याट लागेको प्याज काटेर आएका अरे
बेकसुरमा धरधरी रोयो भन्ने आरोप छ ।


उहाँ आलु रोपेर पिँडालु खोज्नु हुन्छ
हातले तालु छामेर मायालु भन्नू हुन्छ
चेत उहाँको अगाडि नै हराइसकेको हो
भद्रगोल भयो भनेर अनेक गर्नु हुन्छ ।


यता छाम्दा उता दुख्ने व्यथा लाग्यो अरे
सबलाई पालैपालो ज्यादा लाग्यो अरे
रुघा लागी विदेश जानु भएकोथ्यो उहाँ
जिरा पानी तीन पटकमा सबै भाग्यो अरे ।

०००
९८४३०५४१६१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x