साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

टिप्पणी वाहवाहका देखेर कहिलेकाहीं सोच्छु म वाह वाह सिर्जनामा कि कामुक तस्विरमा होला ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.
उठाउनेभन्दा समातेर झार्ने धेरै भएपछि
कामको बदलामा कुरा नार्ने धेरै भएपछि
यस्तो चालाले कसरी देशको प्रगति हुन्छ
बनाउनेको तुलनामा बिगार्ने धेरै भएपछि ।

२.
सिनोमा गिद्ध र स्यालको लडाईँ कहिलेसम्म
भस्मासुरहरू बिचको हर्ष बढाईँ कहिलेसम्म
सोध्नु पर्छ प्रश्न अब सिँहदरबारसँग जनताले
सन्तको भेषमा सैतानको रजाईँ कहिलेसम्म ।

३.
आरम्भमा होला कि मुख्य भेद आखिरमा होला
शृङ्गारमा होला कि भावार्थ संवेदना पिरमा होला
टिप्पणी वाहवाहका देखेर कहिलेकाहीं सोच्छु म
वाह वाह सिर्जनामा कि कामुक तस्विरमा होला ।

४.
मस्तिष्कले सिकाएसरि दुरूस्त गर्न मनले मान्दैन
उमेरले नौँडाँडा काटिसक्यो रहरले त्यस्तो ठान्दैन
लाग्छ फुलेको कपाल रङाऊँ ऐनासँग बैमानी गरूँ
चाउरी परेको छालाले परन्तु बेइमानी गर्न जान्दैन ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x