साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

फुटेको त्यो हाँडी जोडियो अब के हुने हो ? सुकेको त्यो झाडी गोडियो अब के हुने हो ? ढोकामा चालक अनि सिटमा खलासी छ , अप्ठ्यारोमा गाडी मोडियो अब के हुने हो ?

Nepal Telecom ad

अमर सन्तति :

१.
जनता तपाईंका दास हुन् हकार्नुस्
पराई तपाईंका आस हुन् सकार्नुस्
जनताका रगत पसिनाले भरिएका
ढुकुटी तपाईंका खास हुन् डकार्नुस् ।

२.
फुटेको त्यो हाँडी जोडियो अब के हुने हो ?
सुकेको त्यो झाडी गोडियो अब के हुने हो ?
ढोकामा चालक अनि सिटमा खलासी छ ,
अप्ठ्यारोमा गाडी मोडियो अब के हुने हो ?

३.
कहिले यता कहिले उता गर्दै फुर्सद छैन मलाई
शिर झुकाई पाउतिर झर्दै फुर्सद छैन मलाई
पद पैसा नै ठूलो लाग्छ, बस जनता चुप सधैँ ,
ठूलाबडा जनको पाउमा पर्दै फुर्सद छैन मलाई ।

०००
रामेछाप, हालभक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली – १६२

बेलाको बोली – १६२

डा. ऋषि बस्ताकाेटी
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x