साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

विपनाको रहर भन्दा, सपनाको शहर प्यारो लाग्छ हजुर । युद्धमा शत्रु पक्ष छान्न नसक्नेलाई के-को आफन्ती भन्नु ?

Nepal Telecom ad

गायत्री परिरोशनी :

१.
देश ठूला कुरा छाद्ने डहर भएको छ ।
बाध्यताले विदेश जानु रहर भएको छ ॥
भकारो खाली हुँदैन, ढुक्क हुनुहोस् सबै ।
सत्ता खाएको बुढो गोरु, बहर भएको छ ॥

२.
ठोक साथी ठोक यो समय ठोक्नेको हो ।
चाकरी गर्न ज्यूँदो लाश बोक्नेको हो ॥
सदाचारका कुरा एकादेशको कथा हुँदैछ ।
दिनरात सबै, क्वाप्प देशलाई टोक्नेको हो ॥

३.
सधैँभरी खुट्टा तान्न नसक्नेलाई के-को आफन्ती भन्नु ?
दुःख पर्दा लात्ती हान्न नसक्नेलाई के-को आफन्ती भन्नु ?
विपनाको रहर भन्दा, सपनाको शहर प्यारो लाग्छ हजुर ।
युद्धमा शत्रु पक्ष छान्न नसक्नेलाई के-को आफन्ती भन्नु ?

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x