साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

मलाई समयले पढाएको अनमोल पाठ यो पनि हो सबैको हुन तम्सिने मान्छे कसैको पनि हुन सक्दैन ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

अँध्यारोले अँध्यारोलाई चिर्दैन हटाउँदैन
चिल्लोले चिल्लोलाई काट्दैन कटाउँदैन
प्रेमले पो युद्ध जित्छ इतिहास साक्षी छ
यत्ति बुझ्नुस् घृणाले घृणालाई घटाउँदैन ।

पैसा थिएन र त्यो बेला पैसा नै सबथोक लाग्थ्यो
खानेकुरा थिएन साथमा अचम्मको भोक लाग्थ्यो
मर्दा रहेछन् रहरहरु पनि उमेर ओरालो लागेपछि
यथार्थ रहेछन् तिनै कुरा जुन पहिले जोक लाग्थ्यो ।

बिडम्बना मान्छेले आफ्नै मनको मैलो धुन सक्दैन
मन खोलेर हाँस्न सक्दैन धक फुकाएर रुन सक्दैन
मलाई समयले पढाएको अनमोल पाठ यो पनि हो
सबैको हुन तम्सिने मान्छे कसैको पनि हुन सक्दैन ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x