साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

मञ्च पायो कि त हुँदा नहुँदा गन्थन् प्यारप्यार गर्नुहुन्छ औँला चाट्न पाए अनैतिकताका सीमाना पार गर्नुहुन्छ विकृति, विसंगतिको घनचक्कर छ त्यो बिर्सेर कविज्यू सधैभरी कति रतिराग र मात्रै आँसुको व्यापार गर्नुहुन्छ ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.
कोसेली सजाउन चढाइने कुनै र्‍यापर पनि हैन
नोकर हैन दुनियाँलाई हसाउने जोकर पनि हैन
फोटो खिच्न पर्याप्त छन् क्यामरा र स्टुडियोहरू
लेखक केवल फोटो खिच्ने फोटोग्राफर पनि हैन ।

२.
काम लिनु रहेछ भने प्रशंसाले धुरीमाथि चढाउँछन्
रोजगारी छैन करमाथि निरन्तर कर मात्रै बढाउँछन्
अधोगति नभएर मुलुकको प्रगति कसरी हुन्छ यहाँ
जहाँका विश्वविद्यालय फगत बेरोजगारी पढाउँछन् ।

३.
मञ्च पायो कि त हुँदा नहुँदा गन्थन् प्यारप्यार गर्नुहुन्छ
औँला चाट्न पाए अनैतिकताका सीमाना पार गर्नुहुन्छ
विकृति, विसंगतिको घनचक्कर छ त्यो बिर्सेर कविज्यू
सधैभरी कति रतिराग र मात्रै आँसुको व्यापार गर्नुहुन्छ ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x