साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

खायौ पकाएर अझै पोलेर खाऊ हाली नुन चुक खुर्सानी मोलेर खाऊ बाँकी छ देशको यो कङ्काल केवल, हे पापी हो त्यो पनि घोटेर घोलेर खाऊ ।

Nepal Telecom ad

अमर सन्तति :

१.
खै किन हो ? मेरो र तिम्रो तालमेल मिल्दैन ।
नियमसङ्गत गर्न तिम्रो फोहोरी खेल मिल्दैन
कसरी हुन सक्छ र सहकार्य हामी बीचमा ?
मेरो सोझोपन र तिम्रो त्यो जालझेल मिल्दैन ।

२.
खायौ पकाएर अझै पोलेर खाऊ
हाली नुन चुक खुर्सानी मोलेर खाऊ
बाँकी छ देशको यो कङ्काल केवल,
हे पापी हो त्यो पनि घोटेर घोलेर खाऊ ।

३.
बेचेर खाइसकिस् आफ्नो पन जति
अझै बेच्दै जा इमान जमान छन् कति
के बस्छस् तँ खुसी भई रित्याएर सारा
बनी जिउँदो लासझैँ हे अमर सन्तति ।

०००
रामेछाप, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
बेलाको बोली -१६१

बेलाको बोली -१६१

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६०

बेलाको बोली- १६०

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x