साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

जताततै बेथिति छ भाँडतन्त्र आयो न त राख्नु न त फाल्नु गाँडतन्त्र आयो जन्मेका छन् लाखौँ राजा, भए प्रजा दास तिनैलाई छ मोजमस्ती, साँढतन्त्र आयो ।

Nepal Telecom ad

अमर सन्तति :

१.
खेल चटक उही छ
सत्ता घटक उही छ
हेरुँ कति अझै पनि !
पटकपटक उही छ ।

२.
जताततै बेथिति छ भाँडतन्त्र आयो
न त राख्नु न त फाल्नु गाँडतन्त्र आयो
जन्मेका छन् लाखौँ राजा, भए प्रजा दास
तिनैलाई छ मोजमस्ती, साँढतन्त्र आयो ।

३.
सुध्रिन्छौ कि भनेको त झनै बिग्रिँदै छौ
के छ र खै तिमीभित्र ! पुरै निख्रिँदै छौ
केही गरौला भन्ने थियो उस्तै रै’छ मति
भ्यागुताझैँ ट्वार्ट्वार गर्दै अझै उफ्रिँदै छौ ।

०००
रामेछाप, हाल भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
बेलाको बोली -१६१

बेलाको बोली -१६१

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६०

बेलाको बोली- १६०

डा. ऋषि बस्ताकाेटी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x