साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

कसैलाइ राम्रोसँग चिन्न नसकेर परायाको लागि पर्यो बुढोसँग फाइट ।

Nepal Telecom ad

बिनुबाबा घिमिरे :

१.
समाजकै खवरदारी बसेपनि मेचमा
कुरै गर्ने मौकै हुन्न क्षणिकको भेटमा
भोको पेट बसे मात्र थाहा हुन्छ भोक
ठुलाबडा निवासका जण्ड बसे गेटमा ।

२.
हजुरलाई तपाईं भन्न लाज लाग्दो रैछ
सोझालाई समाजको बात लाग्दो रैछ
यो कलीले व्याप्त हो कि के पो होला कुन्नी
तपाइँलाइ हजुर भन्दा मात लाग्दो रैछ ।

३.
तिम्रो लागि भइन् आफ्नै आमा पनि बाहेक
को कोलाइ गरेको हो फेसबुकमा लाइक
कसैलाइ राम्रोसँग चिन्न नसकेर
परायाको लागि पर्यो बुढोसँग फाइट ।

०००
बल्खु, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
बाल्यकालको नयाँ वर्ष

बाल्यकालको नयाँ वर्ष

बिनुबाबा घिमिरे
मस्यौदा तयारी

मस्यौदा तयारी

बिनुबाबा घिमिरे
डष्टविनमा हालेँ

डष्टविनमा हालेँ

बिनुबाबा घिमिरे
काम किन गर्ने ?

काम किन गर्ने ?

बिनुबाबा घिमिरे
बाह्रहाते पुजारी

बाह्रहाते पुजारी

बिनुबाबा घिमिरे
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
तीन ठाेक्तक

तीन ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
घोल

घोल

शिवप्रसाद जैशी
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x