साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

रहरमा गलैंचा र फलैंचा नै फेर्नु थियो फेर्न खोजौँ तर रोक्ने नगदको मैचा पो छ ।

Nepal Telecom ad

बिनुबाबा घिमिरे :

१. देखे कर्के पर्न थालेँ
लेखेपछि मेट्न थालेँ
लेख्दा लेख्दै देख्दा देख्दै
व्यङ्ग्य हानी छेड्न थालेँ ।

२. साठी वर्ष अघिदेखि त्यै काठकै फलैंचा छ
बिसौवर्ष अघिदेखि मेरो यौटै गलैंचा छ
रहरमा गलैंचा र फलैंचा नै फेर्नु थियो
फेर्न खोजौँ तर रोक्ने नगदको मैचा पो छ ।

३. व्यहोर्नु नै नपरेको डाँड पनि लाग्यो
आज मैले नपिएको जाँड पनि लाग्यो
कल्याण नै गरौँ भनी मैले हिँड्दा हिँड्दै
शरीरमै नभएको गाँड पनि लाग्यो ।

४. हुलमुलमा बचाउ जिउ
अनिकालमा बचाउ बीउ
बाजे भन्थे पहिले पहिले
सोझो आौँलाले आउँदैन रे घिउ ।

०००
कलङ्की, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
बाल्यकालको नयाँ वर्ष

बाल्यकालको नयाँ वर्ष

बिनुबाबा घिमिरे
मस्यौदा तयारी

मस्यौदा तयारी

बिनुबाबा घिमिरे
डष्टविनमा हालेँ

डष्टविनमा हालेँ

बिनुबाबा घिमिरे
काम किन गर्ने ?

काम किन गर्ने ?

बिनुबाबा घिमिरे
बाह्रहाते पुजारी

बाह्रहाते पुजारी

बिनुबाबा घिमिरे
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x