सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तीन ठाेक्तक

बीउ नै पो मासी हरूँ गर्छन् झनै यी त । यिनले त केही गर्लान् भन्ने थियो आशा, तातै खाऊँ जल्दै मरूँ गर्छन् झनै यी त ।

Nepal Telecom ad

अमर सन्तति :

१.
गन्तव्यहीन त्यो यात्रा चलायौ
हदम्यादको ठूलो मात्रा चलायौ
धज्जी उडाई लोकतन्त्रको नै,
काँही नभएको जात्रा चलायौ ।

२.
कोही हान लाठी मुङ्ग्री, कोही फाल ज्यान
कोही गर नारा जुलुस, कोही थाल ध्यान
आखिर सत्ता पाएपछि उस्तै हुन्छ चाला,
कोही गर गहन विवेचना, कोही पाल ज्ञान ।

३.
कति छिटो अघि सरूँ गर्छन् झनै यी त
बीउ नै पो मासी हरूँ गर्छन् झनै यी त ।
यिनले त केही गर्लान् भन्ने थियो आशा,
तातै खाऊँ जल्दै मरूँ गर्छन् झनै यी त ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

ईश्वर पाेखरेल
बेलाको बोली- १२५

बेलाको बोली- १२५

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- १२४

बेलाको बोली- १२४

डा. ऋषि बस्ताकाेटी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तीन ठोक्तक

तीन ठोक्तक

भोजराज रेग्मी ‘मुखाले’
0
Would love your thoughts, please comment.x
()
x