साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

बल्यो आगो दनदनी राज्यका तीनै अङ्गहरूमा, देशको धरोहर सार्वजनिक सम्पत्ति र मन ढल्यो ।

Nepal Telecom ad

अमर सन्तति :

१.
हिजोको विभत्स कहानी बाँकी छ
भएको विध्वस खरानी बाँकी छ
हेर्दैछन् निर्दोष रुँदै ती संरचना ,
आज खण्डहर राजधानी बाँकी छ ।

२.
बुद्धिशून्य हुन्छौँ र हामी लामो हात गराउछौँ
विवेकशून्य हुन्छौँ र हामी आगो लगाउछौँ
अर्काको आदेश मान्ने हामी यन्त्र मानवजस्ता
मानवताशून्य हुन्छौँ र हामी गोली चलाउछौँ ।

३.
अधिनायकवादी आततायी शासन ढल्यो
कैयौँ नवयुवाको सुनौलो त्यो जीवन ढल्यो
बल्यो आगो दनदनी राज्यका तीनै अङ्गहरूमा,
देशको धरोहर सार्वजनिक सम्पत्ति र मन ढल्यो ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x