साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

कुनै मन बिचारविहीन खाली हुन सक्दैन आएर फूल मात्रै तोड्ने माली हुन सक्दैन नागरिकता भन्नू हजुर काकताली मात्रै हो देश जल्दा नजल्ने मन नेपाली हुन सक्दैन ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१.
नै मन बिचारविहीन खाली हुन सक्दैन
आएर फूल मात्रै तोड्ने माली हुन सक्दैन
नागरिकता भन्नू हजुर काकताली मात्रै हो
देश जल्दा नजल्ने मन नेपाली हुन सक्दैन ।

२.
एकै खाले घटनाले बराबरी छोउन् जरुरी छैन
मेरा आँखा जस्तै तिम्रा पनि रोउन् जरुरी छैन
सपना देख्ने रहर गर्छन् संतप्त आँखाहरू तर
मेरा जस्तै सपना तिम्रा पनि होउन् जरुरी छैन ।

३.
दरखास्त या फिरादहरू आफैँसङ्ग हुन्छन्
मनभित्रका अवसादहरू आफैँसङ्ग हुन्छन्
फरक पर्दैन कोही साथमा हुनुले र नहुनुले
अप्रतिम चक्लेटी यादहरू आफैँसङ्गै हुन्छन् ।

४.
मिति पुगेपछि प्रेमील वस्तु पनि डढाइन्छ
खोज्दैछु त्यो स्कुल जहाँ जिन्दगी पढाइन्छ
तिमीलाई फूल भनौं भने पनि कसरी भनौँ
फूल पनि टिपिन्छ ढुङ्गाको मुर्तिमा चढाइन्छ ।

०००
भैरहवा 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x