साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

मुखले ठिक्क कामले भने चेपारे बन्न आउँदैन मौसम अनुसार परिवर्तन हुनुपर्छ भन्छौ तिमी , रङ बदलिई रहने मलाई छेपारे बन्न आउँदैन ।

Nepal Telecom ad

अमर सन्तति :

१.
जी हजुरी गरी गरी बोल्न जान्दिनँ म
हार्छु बरु, अरुलाई पोल्न जान्दिनँ म
स्वाभिमानी शिर मेरो झुकाएर हजुर,
चाकरीका हातहरु मोल्न जान्दिनँ म ।

२.
छनलाई त आफ्नै आफन्त छन् वरिपरी
तर पनि बचनले मन रुवाउछन् घरिघरी
खपेर नै बस्नु पर्ने बाँडिदैन के गरूँ खै !
पीर एक नसकिँदै आउने गर्छन् थरिथरी ।

३.
नाफा खान पल्किएको बेपारे बन्न आउँदैन
मुखले ठिक्क कामले भने चेपारे बन्न आउँदैन
मौसम अनुसार परिवर्तन हुनुपर्छ भन्छौ तिमी ,
रङ बदलिई रहने मलाई छेपारे बन्न आउँदैन ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x