साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डा.मधुसूदन गिरीको अध्यक्षतामा प्रलेसको नयाँँ नेतृत्व

निर्वाचित उपाध्यक्षमा समीर सिंह र नमुना शर्मा, महासचिबमा डा. देबी दुलाल क्षेत्री, उपमहासचिबमा बालमुकुन्द कार्की, सचिबमा गिरीप्रसाद बुढा, सचिबमा दलबहादुर गुरुङ निर्वािचत ।

Nepal Telecom ad

कम्युनिस्ट निकट लेखकहरूको साझा मोर्चा प्रगतिशील लेखक सङ्घ नेपालको बाह्रौँ केन्द्रीय सम्मेलनबाट डा. मधुसुदन गिरि अध्यक्ष रहनुभएको नयाँ केन्द्रीय समिति निर्वाचित भएको छ ।

निर्वाचित उपाध्यक्षमा समीर सिंह र नमुना शर्मा, महासचिबमा डा. देबी दुलाल क्षेत्री, उपमहासचिबमा बालमुकुन्द कार्की, सचिबमा गिरीप्रसाद बुढा, सचिबमा दलबहादुर गुरुङ, कोषाध्यक्षमा बाबा बस्नेत रहनुभएको छ ।

त्यसैगरी केन्द्रीय सदस्यहरूमा शान्ति प्रियवन्दना, अच्युतराज पराजुली, हृदय लेकाली, बोधकुमार घिमिरे, बैरागी जेठा, (घनश्याम अधिकारी), ताराप्रसाद शर्मा, कल्पना पौडेल जिज्ञासु, ध्रुवलाल शर्मा, किशोर सुवेदी, शालिकराम तिमल्सेना, डा.कृष्ण सुवेदी, राजेन्द्र संग्रौला, डा. दीपक गौतम, मसान उपासक, जीतेन्द्र रसिक, सरस्वती दुमिराई, काशीराम गैरे, पार्वतीकुमारी राउत, विजुला रायमाझी, डा. कौशिला रिसाल, शेखर अर्याल, लोक लामा, दिनेश दुलाल, कल्पना पौडेल, जीवन स्पर्सी, रामप्रसाद जैशी र तिलकबहादुर सिंह निर्वाचित हुनु भएको छ ।

सम्मेलनले छन्दविज्ञान निरौला, दुर्गा परियार, केशु कार्की (केशकुमारी खत्री), गोविन्द अर्याल शृङ्खला, दीपसागर पन्त, यदुनाथ वसन्तपुरे, ध्रुव रायमाझी, भक्त विश्वकर्मा, ऋतु के.सी., भिष्म जोशी, समष्टि बुढामगर, प्रदीप प्रधान, मेस्मा पुन, अरुण थिङ, सर्जनसिंह ठकुरी, मोहन कार्की, दुर्गा राना, सरस्वती अधिकारी, देवु लुइँटेल, मायामितु न्यौपाने, हिमालय पौडेल, जगदीश ओझा, गङ्गाप्रसाद रिजाल, डमरुबल्लभ भण्डारी, मीना बराल, कुयाङ लामा, डा. शेखरकुमार श्रेष्ठ, वसन्त विवश आचार्य, प्रकाश किरण, रमेश कँडेल, अगिव बनेपाली, लीला पण्डित क्षेत्री, ईश्वरीप्रसाद रिजाल र. सुधा मैनाली, सुशीला शर्मा, शारदादेवी लामिछाने, डा.पूणर् भण्डारी पङ्कज, कोपिला शर्मा, राजिन पनेरु, शशिकिरण रेग्मी, प्रेम घिमिरे, हरिलाल महतरालाई राष्ट्रिय परिषद् सदस्यमा निर्वाचित गरेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x