साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छनोट- यज्ञ !

नछानौँ है भस्मासुर असुर चर्का जहर हुन् । अहा ! छानौँ सग्ला सम मन लिने, ‘राघव’ जितून् ।

Nepal Telecom ad

नछानौँ ब्वाँसा वा कुटिल मनका भ्रष्ट चरुवा ।
अहा ! छानौँ सादा, सरल मनका, प्रष्ट अगुवा ।।
नछानौँ आक्रोशी, गरल मतका, स्वाँठ नकटा ।
नछानौँ होलीका, अधम पुतना शूर्पण-नखा ।।

नछानौँ बेमानी, उप नगर गाऊँ नगरमा —
जिते, चुस्छन् लुछ्छन् असुर गणले, स्रोत गरिमा ।।
नछानौँ है भस्मासुर असुर चर्का जहर हुन् ।
अहा ! छानौँ सग्ला सम मन लिने, ‘राघव’ जितून् ।।

अहिल्या तारा वा, द्रुपद तनया, म्याडम क्युरी ।
अहा कुन्ती छानौँ, जनक तनया अब्बल सती ।।
नआऊन् चर्का जो बिखसरहका, दुष्ट फुटुवा ।
नआऊन् दादा वा, गलत बनियाँ, धूर्त लुटुवा ।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
चम्चा र बुँख्याचा

चम्चा र बुँख्याचा

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जति लुट्न पनि फ्रिडम, नेपालको तेल निगम !

जति लुट्न पनि फ्रिडम,...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हाम्रो पौरख

हाम्रो पौरख

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x