फित्काैली डटकमभैरव अर्याल र वासुदेव शर्माबीचकाे सहसम्बन्ध
भैरव अर्याल र वासुदेव शर्माबीच सम्बन्ध कस्ताे थियाे ? उनीहरू कसरी गफिन्थे ? र ती गफ थाहै नदिइ कसरी टेपमा रेकर्ड गरिन्थ्याे ? यस्ता अनौठा र रमाइला प्रसङ्ग कोट्याउन हामीसँग हुनुहुन्छ वासुदेवका सुपुत्र डा. विद्यादेव शर्मा । प्रस्तुत छ तीन भागमा संयाेजित गफको दाेस्राे भाग ।

Subscribe
Login
0 Comments
Oldest












































