माधवप्रसाद पोखरेल र निर्मलादेवी नेपाल पोखरेलक सुपुत्र बाबुराम पोखरेल खार्पा, खोटाङमा २०२१ असार ०६ गते जन्मनु भएकाे हाे ।पोखरेल हाल विराटनगर- ३, मोरङ बस्नु हुन्छ र निजामति सेवा निवृत्त हुनुहुन्छ । एम्.ए.(नेपाली) २०५१, एम्.एड्. गर्नु भएका पोखरेल नेपाल सरकारको निवृत्त उपसचिव हाल समाज सेवा र साहित्य सिर्जनामा व्यस्त हुनुहुन्छ । उहाँको पहिलो साहित्यिक कृति ‘शब्दचित्र’ मुक्तकसङ्ग्रह (२०७५) हो । उहाँका दुई कृतिहरू प्रकाशित भएका छन् । नेपाल मुक्तक प्रतिष्ठानको अध्यक्ष समेत रहनु भएका पोखरेल विभिन्न पत्रपत्रिकाहरू पनि सम्पादन गर्नु हुन्छ । सम्पर्क नं. : ९८४२०८८५२२
गाईजात्रे ठोक्तक
बाबुराम पोखरेल : १. मिहिनेतीले पत्थर पगालेर खान्छ चलाख बटुवाले ढुङ्गो उमालेर खान्छ ऊ चाहिँ निकै
पुरा पढ्नुहाेस्तीन ठोक्तक
बाबुराम पोखरेल : १. निकै जान्ने र विद्वानमा नाम गणना हुँदा गमक्क भयो सुनामको विरुवा रातारात
पुरा पढ्नुहाेस्तीन ठोक्तक
बाबुराम पोखरेल : १. भन्थे, सम्म म पार्दथेँ भिरहरू, मान्छे सभासद् हुँदा हेर्दैनन्, अति व्यस्त, फुर्सद
पुरा पढ्नुहाेस्चार ठोक्तक
बाबुराम पोखरेल : १ हिँड्दाको साइत कस्तो गाडी पनि असल परेछ गर्भवती महिलालाई यस्ले डाक्टरकै काम
पुरा पढ्नुहाेस्चार ठोक्तक
बाबुराम पोखरेल : १ पैले पैले खलाँसीले दाइ भन्यो, अलि पर सरिदिएँ अलिपछि काका भन्यो, सहेँ,
पुरा पढ्नुहाेस्

baburam pokharel
























