साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाईजात्रे ठोक्तक

धेरै पटक गए पनि आज जान्न भन्न पाउनु पर्छ सधैँभरि लगे पनि आज लान्न भन्न पाउनु पर्छ मेरो जिउको आफ्नो खुसी करको कुरा यहाँ छैन चिया खान मनै छैन आज खान्न भन्न पाउनुपर्छ ।

Nepal Telecom ad

बाबुराम पोखरेल :

१.
मिहिनेतीले पत्थर पगालेर खान्छ
चलाख बटुवाले ढुङ्गो उमालेर खान्छ
ऊ चाहिँ निकै लोभी देखियो धर्तीमा
गोब्रे किराको गुदी निकालेर खान्छ ।

२.
कर्मशील देखाउन धमिलो पानीमा जाल फाल्छन्
मस्त निदाएर सपनामै मङ्गलतिर बस्ती बसाल्छन्
साझको सामान्य मान्छे बिहान करोडपति बन्न
रातभरि ओछ्यानमा सुतेर यी तारा खसाल्छन् ।

३.
धेरै पटक गए पनि आज जान्न भन्न पाउनु पर्छ
सधैँभरि लगे पनि आज लान्न भन्न पाउनु पर्छ
मेरो जिउको आफ्नो खुसी करको कुरा यहाँ छैन
चिया खान मनै छैन आज खान्न भन्न पाउनुपर्छ ।

०००
विराटनगर ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
RameshMohan Adhikari
RameshMohan Adhikari
1 year ago

राम्रा !

Prakash
Prakash
1 year ago

Good to read.

Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

बाबुराम पाेखरेल
तीन ठोक्तक

तीन ठोक्तक

बाबुराम पाेखरेल
चार ठोक्तक

चार ठोक्तक

बाबुराम पाेखरेल
चार ठोक्तक

चार ठोक्तक

बाबुराम पाेखरेल
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
1
0
Would love your thoughts, please comment.x
()
x