साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लगाएको देखियो

ईर्ष्याको गुराँस फुल्छ, कुण्ठाको मरिच फल्छ अहङ्कारको फसल पनि लगाएको देखियो ।

Nepal Telecom ad

भोजराज रेग्मी ‘मुखाले’ :

नपत्याउने खोलाले बगाएको देखियो ।
डरछेरुवाले कालो मशान जगाएको देखियो ।

पालोको पैँचो तिरेको होकि !
रामचन्द्रले मन्दोदरी भगाएको देखियो ।

बेकारको चाकरीले बोर भएरै होला
हनुमानले रावणलाई सघाएको देखियो ।

ईर्ष्याको गुराँस फुल्छ, कुण्ठाको मरिच फल्छ
अहङ्कारको फसल पनि लगाएको देखियो ।

बतुरे महाब्याधिले धामीझाँक्री थला परे
बाहिरबाटै लाग्ने बोक्सी मगाएको देखियो ।

०००
पेप्सीकोला, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
0
Would love your thoughts, please comment.x
()
x