साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

भित्रभित्रै मेरो मनमा केले खन्छ, खन्छ त्यही भएर एउटा कुरो मेरो मनले भन्छ चैत बितिसकेपछि सिरिर्र हावा चल्दाखेरि अझैं पनि अन्तिम पटक बिहे गर्न मन छ ।

Nepal Telecom ad

बाबुराम पोखरेल :


हिँड्दाको साइत कस्तो गाडी पनि असल परेछ
गर्भवती महिलालाई यस्ले डाक्टरकै काम गरेछ
म पनि धन्न त्यसै गाडीमा परेछु र मेरो चाहिँ-
कलेजोका दुइटा स्टोन पिसाव थैलीमा पो सरेछ ।


आश्वासन त मीठा हजुर तर अलि सस्तो
काम चलिसकेपछि फाल्ने भाँडो कस्तो ?
कबोलहरू कत्ति पनि पूरा भाका छैनन्-
हिजो आज होइसिन्न त भोट माग्दा जस्तो ।


भित्रभित्रै मेरो मनमा केले खन्छ, खन्छ
त्यही भएर एउटा कुरो मेरो मनले भन्छ
चैत बितिसकेपछि सिरिर्र हावा चल्दाखेरि
अझैं पनि अन्तिम पटक बिहे गर्न मन छ ।


गाडिभित्र यात्रु भन्छन्- “पिङमा बसेजस्तो”
जेठसम्म यात्रा गर्दा, पाउडर घसेजस्तो
असार महिना लागेपछि, यात्रा गर्नु पर्दा-
कुले गरो हिल्याउन, ट्याक्टर पसेजस्तो ।

०००
विराटनगर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गाईजात्रे ठोक्तक

गाईजात्रे ठोक्तक

बाबुराम पाेखरेल
तीन ठोक्तक

तीन ठोक्तक

बाबुराम पाेखरेल
तीन ठोक्तक

तीन ठोक्तक

बाबुराम पाेखरेल
चार ठोक्तक

चार ठोक्तक

बाबुराम पाेखरेल
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x