साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

मुखले ठिक्क पार्नेको मनको तारोमा परेँ बोली र बानीको म त सधैँ चेपारोमा परेँ छेउमै आएर ‘मलाई चिन्नुहुन्छ’ भन्ने गर्छन् मान्छे चिन्नै नसकेर म त अप्ठ्यारोमा परेँ ।

Nepal Telecom ad

बाबुराम पोखरेल :

१.
निकै जान्ने र विद्वानमा नाम गणना हुँदा गमक्क भयो
सुनामको विरुवा रातारात हलक्क बढ्दा छक्क भयो
अन्तरवार्तामा आफैले पढेका पुस्तकको नाम सोध्दा
के भनुँ भनुँ, सुँगा हो कि मैना, अक्क न बक्क भयो ।

२.
मुखले ठिक्क पार्नेको मनको तारोमा परेँ
बोली र बानीको म त सधैँ चेपारोमा परेँ
छेउमै आएर ‘मलाई चिन्नुहुन्छ’ भन्ने गर्छन्
मान्छे चिन्नै नसकेर म त अप्ठ्यारोमा परेँ ।

३.
ऊ निकै रोगी भएर पनि बाँच्छु भन्दै थियो
खुट्टै नटेकीकन नाङ्गो नाच नाच्छु भन्दै थियो
मति विना, बैठकमा राखिएको कुर्सी उचालेर
आफ्नै बाउको सम्पत्ति हो भाँच्छु भन्दै थियो ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गाईजात्रे ठोक्तक

गाईजात्रे ठोक्तक

बाबुराम पाेखरेल
तीन ठोक्तक

तीन ठोक्तक

बाबुराम पाेखरेल
चार ठोक्तक

चार ठोक्तक

बाबुराम पाेखरेल
चार ठोक्तक

चार ठोक्तक

बाबुराम पाेखरेल
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x