साइबर अपराध सम्बन्धी सचेतना सामग्री
‘भैरव प्रतिभा पुरस्कार - २०८० द्वारा पुरस्कृत बद्रीप्रसाद दाहालको जन्म २०११ पौष २७ गते धादिङ जिल्लाको सुनौला बजारमा भएको हो । उहाँ हाल धादिङमै रहेर हास्यव्यङ्ग्य लेखनमा साधनारत हुनुहुन्छ । ‘गंगा’ शोककाव्यबाट नेपाली साहित्यमा प्रवेश गर्नु भएका दाहालका दुई हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘भष्मासुरको खित्का’ (२०५७), ‘माला-चिन्तन’ (२०७७) र ‘डिबडिबे’ (२०५९) समेत गरी सात कृतिहरू प्रकाशित छन् । हास्यव्यङ्ग्य निबन्ध र छन्दकवितामा उहाँकाे विशेष रूचि रहेकाे छ ।
चम्चा र बुँख्याचा

चम्चा र बुँख्याचा

बद्रीप्रसाद दाहाल : धेरैको पसिना खोसी, झोसी उद्दण्ड-क्रान्तिमा । बलिदान मिटाएर, लाग्यो संपत्ति क्रान्तिमा ॥१॥ इमानी

पुरा पढ्नुहाेस्
जय कवि !

जय कवि !

बद्रीप्रसाद दाहाल : दुई— तीन कक्षा पढ्‌दादेखि नै कतिपयलाई कवि बन्ने चाहनाले भित्रभित्रै कोपरेको कोपर्‍यै हुन्छ

पुरा पढ्नुहाेस्
गाईजात्रे नेतृत्व 

गाईजात्रे नेतृत्व 

बद्री दाहाल ‘भस्मासुर’: भतिजा-भतिजी साला-साली बहिनी-ज्वाइँ ससुरा माली । जागिर ठेक्का पायक पारी जन्तर थोत्रो उही

पुरा पढ्नुहाेस्
तिल्के, झिल्के र मङ्गलेप्रभृतिमा

तिल्के, झिल्के र मङ्गलेप्रभृतिमा

बद्रीप्रसाद दाहाल : टोक्ने हिम्मत छैन कुक्कुर भने, बेकार हो भुक्नु ता जुध्ने हिम्मत छैन डुग्रनु

पुरा पढ्नुहाेस्
काण्ड, पर्व र दुर्घटनामा गर्व !

काण्ड, पर्व र दुर्घटनामा गर्व !

बद्रीप्रसाद दाहाल : काण्डै काण्ड, घटनाका रटना र पर्वका अराजकतालाई गर्व गर्ने अनि बेअर्थमा जनता र

पुरा पढ्नुहाेस्
जय दशैँं, निर्भय दशैँं

जय दशैँं, निर्भय दशैँं

बद्रीप्रसाद दाहाल : हरेक साल झँै बडादशैँको महान् पर्व थालनी हुँदैछ । टाढा-टाढा बसेका आ-आफ्ना नानीबाबु,

पुरा पढ्नुहाेस्
के को सेवा ? कमाउने हो ढेवा !!!

के को सेवा ? कमाउने हो ढेवा !!!

बद्रीप्रसाद दाहाल : चाडपर्व यहाँ झुल्के उल्के बस र मोटर । खाँदाखाँद छ यात्रामा जताततै छ

पुरा पढ्नुहाेस्
संविधान ! संविधान !! संविधान !!!

संविधान ! संविधान !! संविधान !!!

बद्रीप्रसाद दाहाल : उल्टो अभ्यास गर्दा, विधिनियम तथा, ऐन नै घाइते छन् । स्वेच्छाचारी बनेका, प्रतिनिधि

पुरा पढ्नुहाेस्
युवा पुस्ता धन्यवाद ! बूढो पुस्ता जिन्दावाद !

युवा पुस्ता धन्यवाद ! बूढो पुस्ता जिन्दावाद !

बद्रीप्रसाद दाहाल : अङ्ग्रेज मोराहरूले निकै बठ्याइँ झिकेर बूढो पुस्ताको मनलाई सन्चो र सुविधा दिन द्विविधा

पुरा पढ्नुहाेस्