साइबर अपराध सम्बन्धी सचेतना सामग्री
नेपाली हास्यव्यङ्ग्य शिखर व्यक्तित्व हुन् भैरव अर्याल । मकुमारी र होमनाथ अर्यालका सुपुत्र अर्यालको जन्म १९९३ असोज ५ गते कुपण्डोल, ललितपुरमा भएको हो । नेपाली विषयमा स्नातकोत्तर अर्याल पेशाले पत्रकारिता, लेखन तथा अध्यापन गर्दथे । २००९ सालमा प्रतिभा पत्रिकामा ‘नयाँ जीवन’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गरेका अर्यालको पहिलो कृतिको रूपमा ‘के के भयो ?’ (गीतिकाव्य, २०१६) प्रकाशित भएको थियो । भैरवका ‘काउकुती’ (२०१९), ‘जयभूँडी’ (२०२२), ‘गलबन्दी’ (२०२६), ‘प्रवेशिका निबन्ध’ (२०२७), ‘इतिश्री’ (२०२८), ‘दश औतार’ (२०३३), ‘टेढाे ऐना’, ‘राजिनामा’ लगायत हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहहरू र कविता कृतिहरू प्रकाशित छन् । अर्याल ने.रा.प्र.प्र. कविता महोत्सव (२०२२) प्रथम तथा रत्नश्री पदक (२०२६) द्वारा पुरस्कृत व्यक्तित्व हुन् । भैरव अर्यालको निधन २०३३ असोज १९ गते गोकर्ण, काठमाडौंमा भएको थियो ।
पशु- पशुपति र मान्छे

पशु- पशुपति र मान्छे

साँढेको नेतृत्वमा गएको पशुहरूको प्रतिनिधिमण्डलले एक दिन बिहानै पशुपतिको दक्खिन ढोका घचघच्यायो । पशुपतिले यसो हेरेका

पुरा पढ्नुहाेस्
जय भुँडी

जय भुँडी

व्यास बाजेले अठार पुराण लेखे, तर सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न भुसुक्कै बिर्सेछन्। वेदव्यासको युगमा बिर्सेको

पुरा पढ्नुहाेस्
भैरव भन्छन्
इतिश्री
मिस्टर एन. मुनि नेपालमा

मिस्टर एन. मुनि नेपालमा

फ्लोरिडाको वेधशालाले उड्दाउड्दै रित्तो स्पुतनिकमा एउटा मान्छे खुत्रुक्क भित्र पसेको कुरा थाहा पायो । अमेरिकी वैज्ञानिकहरूले

पुरा पढ्नुहाेस्
अन्तर्राष्ट्रिय भ्यागुता-सम्मेलन

अन्तर्राष्ट्रिय भ्यागुता-सम्मेलन

आजको दुनियामा बेकारलाई भन्दा बढ्ता पीर पुत्रकारलाई हुन्छ, ट्याक्सीकारको भन्दा बढ्ता धपेडी पत्रकारलाई हुन्छ । त्यसमाथि

पुरा पढ्नुहाेस्
बाबुसाहेबको लभ

बाबुसाहेबको लभ

‘लभ’ माने प्रेम, ‘लभर’ माने प्रेमी । ठूलो वणर्मालाका कपुरी ‘क’ देखि नाकथोप्ली ‘ड’ सम्म नखारिसक्तै

पुरा पढ्नुहाेस्
लाहुरेको यात्रासंस्मरण

लाहुरेको यात्रासंस्मरण

एक त आफ्नो जातै वीर, दोस्रो वीरबहादुरको झनाति, तेस्रो नामै मेरो वीरबल पाँडे- अब म कत्रो

पुरा पढ्नुहाेस्
व्यङ्ग्यविनोदी देवकोटा : केही झल्याकझुलुक

व्यङ्ग्यविनोदी देवकोटा : केही झल्याकझुलुक

१ शिरमा ङ्याच्याक्क पारी लगाएको मखिबुट्टे टोपी र काँधमा सपक्क राखेको कैलो गलबन्दीले उनलाई साधारणतः एक

पुरा पढ्नुहाेस्