साइबर अपराध सम्बन्धी सचेतना सामग्री
नेपाली हास्यव्यङ्ग्य शिखर व्यक्तित्व हुन् भैरव अर्याल । मकुमारी र होमनाथ अर्यालका सुपुत्र अर्यालको जन्म १९९३ असोज ५ गते कुपण्डोल, ललितपुरमा भएको हो । नेपाली विषयमा स्नातकोत्तर अर्याल पेशाले पत्रकारिता, लेखन तथा अध्यापन गर्दथे । २००९ सालमा प्रतिभा पत्रिकामा ‘नयाँ जीवन’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गरेका अर्यालको पहिलो कृतिको रूपमा ‘के के भयो ?’ (गीतिकाव्य, २०१६) प्रकाशित भएको थियो । भैरवका ‘काउकुती’ (२०१९), ‘जयभूँडी’ (२०२२), ‘गलबन्दी’ (२०२६), ‘प्रवेशिका निबन्ध’ (२०२७), ‘इतिश्री’ (२०२८), ‘दश औतार’ (२०३३), ‘टेढाे ऐना’, ‘राजिनामा’ लगायत हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहहरू र कविता कृतिहरू प्रकाशित छन् । अर्याल ने.रा.प्र.प्र. कविता महोत्सव (२०२२) प्रथम तथा रत्नश्री पदक (२०२६) द्वारा पुरस्कृत व्यक्तित्व हुन् । भैरव अर्यालको निधन २०३३ असोज १९ गते गोकर्ण, काठमाडौंमा भएको थियो ।
हास्यव्यङ्ग्यबारे वासुदेव र भैरवकाे कुराकानी

हास्यव्यङ्ग्यबारे वासुदेव र भैरवकाे कुराकानी

वासुदेव : ..., अँ म चैनी मन्त्री टोलाँ बसुन्जेल यसो मकैका घोगा झुन्ड्याका देख्यो छ लाइन

पुरा पढ्नुहाेस्
चन्द्रलोक कसको ?

चन्द्रलोक कसको ?

भैरव अर्याल : उहिलेका कुरा खुइलिहाले, कोही सुन्दैन । अहिलेका कुरा सबैलाई थाहा छ, सुनाउनै पर्दैन

पुरा पढ्नुहाेस्
सुटुक्क विभागको गुप्त विज्ञप्ति

सुटुक्क विभागको गुप्त विज्ञप्ति

भैरव अर्याल : राष्ट्र परराष्ट्रमा खाली भएका, हाम्रा दाउपेचले खालि गरिने र निगाहले बढाइनेसमेत निम्नातिनिम्नदेखि लिएर

पुरा पढ्नुहाेस्
कन्जुस

कन्जुस

भैरव अर्याल : दिने-खाने कुरा पर्नासाथ जसको दाँतबाट खलखली पसिना बग्छ, त्यस्ता मान्छेलाई नेपाली भाषाले थुप्रै

पुरा पढ्नुहाेस्
मसानको एक टुक्रा हाड

मसानको एक टुक्रा हाड

भैरव अर्याल : नेपाली हास्यव्यङ्ग्यका विराट प्रतिभा भैरव अर्यालको ८७ औँ जन्मजयन्ती आज । चालिस वर्षको

पुरा पढ्नुहाेस्
अन्तर्राष्ट्रिय भ्यागुता-सम्मेलन

अन्तर्राष्ट्रिय भ्यागुता-सम्मेलन

भैरव अर्याल : आजको दुनियाँमा बेकारलाई भन्दा बढ्ता पीर पुत्रकारलाई हुन्छ; ट्याक्सीकारको भन्दा बढ्ता धपेडी पत्रकारलाई

पुरा पढ्नुहाेस्
कन्याकेटी खोज्दा

कन्याकेटी खोज्दा

भैरव अर्याल : ’किन चाउरिस् मरीच ?’ भन्दा ‘आफ्नै पीरले’ भन्थ्यो रे, तर मलाई जति पीर

पुरा पढ्नुहाेस्
पख्नोस् !

पख्नोस् !

भैरव अर्याल : “पख्नोस्, एउटा लेख दिउँला ।” ‘पस्नोस्’— उही- चिर-परिचित शब्द ! यही पत्यारलाग्दो आश्वासन

पुरा पढ्नुहाेस्
व्यङ्ग्यकार रिमाल : एक दृष्टि

व्यङ्ग्यकार रिमाल : एक दृष्टि

भैरव अर्याल : भनौला :- म हिमाल निरको रिमाल; कवि र एउटा नाटककार । लौ त

पुरा पढ्नुहाेस्
काैवाले कान लैजाँदा

काैवाले कान लैजाँदा

भैरव अर्याल : कौवाले कान लग्यो भनी कसैले भनिदियो भने कौवासितै कुद्ने कि आफ्नो कान छाम्ने

पुरा पढ्नुहाेस्