गाह्रो त मलाई छ : कुमार अम्बुज
सडकतिर, कौसीहरूमाटिभीमा, रेलगाडीमा, अखबारमाचारैतिर छन् धर्मका झण्डा उनीहरूलाई के गाह्रो हुनु, गाह्रो त मलाई छम जो
पुरा पढ्नुहाेस्बुढो माझी र देश
दिल बहादुर माझी नारायणी वारिपारि दिनहरू खियाउँछ पानीकै गाउँतिर रमाउँछपानीकै गल्लीे–गल्ली डुल्छ ।बिताउँछ–रंगहीन, स्वादहीन र आकारहीनपानी
पुरा पढ्नुहाेस्डायरी
डायरीमारासनपानीको हरहिसाब छैनपानी–बिजुलीको भुक्तानी बेहोरा छैनघरखर्चको नालीबेली छैनलेखिएको छैन नून–तेलको बजारभाउयो कुनै गृहिणीको डायरी होइन ।डायरीमासाहू–ब्याज
पुरा पढ्नुहाेस्मैले बाँचेको सहर
सहरको शरीरैभरिच्याउसरि उम्रिएका कङ्क्रिट बिल्डिङहरू–तन्काउँदै जीवन थाकेका ढाडहरूबोक्दै झुकेका टाउकाहरूफुलाउँदै स्वाभिमान खुम्चिएका छातीहरूउघार्दै सपना थुनिएका आँखाहरू
पुरा पढ्नुहाेस्पहिरो
हिजो रातिपहिरो गएछ मेरो गाउँमा ।डाँडामाथिको गुम्बा बगाएछखोला–किनारको मन्दिर बगाएछ बगाएछ गाउँमाझको मस्जिद ।बिहान सबेरैलामा गुरुले
पुरा पढ्नुहाेस्

चन्द्र गुरूङ

























