साइबर अपराध सम्बन्धी सचेतना सामग्री
नयाँ कविता कोर्दै थिए कविज्यू

नयाँ कविता कोर्दै थिए कविज्यू

कवितामा–आकाशबादलपुतलीफूलबर्सातर, थिए अन्य अनेक–अनेक । कविलेआकाशको अनुहार सिँगार्नआकाशैभरि फूलबुट्टे बादल झुन्ड्याइदिएगज्जब देखियो आकाश ! कविलेबादलमा प्राण

पुरा पढ्नुहाेस्
त्यो झ्याल

त्यो झ्याल

सडकपारिपल्लो घरमा एउटा अनुहारलाईहरपल ताक्ने गर्थेँ मअर्थात् हेरिरहन्र्थें त्यो झ्याललाई ।झ्यालमा त्यो अनुहारको जून उदाउँदा मनको

पुरा पढ्नुहाेस्
फेरि भुइँचालो गएको छ मन–मुटुहरूमा

फेरि भुइँचालो गएको छ मन–मुटुहरूमा

(चिसोले मरेका भूकम्प–पीडितमा समर्पित कविता )   र,राहत थाप्नेहरूको लाईनबाट हराएको छ त्यो अँध्यारो अनुहारयी टेन्टमुनि

पुरा पढ्नुहाेस्
एउटा देशको कथा

एउटा देशको कथा

ओ !आफ्नो अनुहारभरि सुनौलो घाम बोकेर लेकबेँसी गर्ने राजकुमारजून झैँ लुकामारी खेलिरहने राजकुमारी बतासझैँ देउराली डाँडाकाँडा

पुरा पढ्नुहाेस्
देश, कुकुरहरू र हड्डी

देश, कुकुरहरू र हड्डी

गल्लीको कुना कुना कुरूप र क्रूर अनुहार लुकेका छन्चोक चोकमा फोहरी र तिखा दाँत देखाउँदै डुलिरहन्छन्सडकपेटीतिर

पुरा पढ्नुहाेस्
धन्यवाद सरकार !

धन्यवाद सरकार !

मेरो देशको दक्षिणी सीमापारि पाले र चौकीदार पर्खिरहेका धनी घर मालिकहरू छन् कान्छाहरू कुरिरहेका होटलवाला छन्सुनको

पुरा पढ्नुहाेस्
नाकाबन्दी र केही टुक्रा …

नाकाबन्दी र केही टुक्रा …

१.बन्द गर–नून,तेलर, ग्याँस ।युगौँदेखि यी थोक खाएर बाँचिरहेको होईन मेरो स्वाभिमान । २.नाकाबन्दी गर अन्धकारमय बनाऊ

पुरा पढ्नुहाेस्
अन्धो दिमाग

अन्धो दिमाग

केही बेठीक गरिहाल्छ सोँच्दै डराउनु पर्दैनआँखाले अन्धो मानिससित–ऊ खान्छ सही खाना, सुँघेर भएपनिटिप्छ सही चीज बोल्छ

पुरा पढ्नुहाेस्
शासक र जुत्ताहरू

शासक र जुत्ताहरू

शासकहरूआफ्ना भद्दा खुट्टाहरूलाईथरी थरीका जुत्ताहरूले छोपेरसुरक्षित अनुभव गर्छन् ।जुत्ताहरू पनिशासकका पाउमुनि बाँच्न पाएकोमा आफूलाई सौभाग्यशाली ठान्छन्मालिकको

पुरा पढ्नुहाेस्
पोस्टमार्टम रिपोर्ट

पोस्टमार्टम रिपोर्ट

यो लासत्यही मान्छेको हो–प्रत्येक तोडफोडमाजो बोक्दै विदेशी भाला र तरबारखोज्थ्यो आफ्नै दाजु–भाइका स्वदेशी टाउकाहरूहिँड्थ्यो जसका प्रतिगमनकारी

पुरा पढ्नुहाेस्