साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यो झ्याल

Nepal Telecom ad

सडकपारि
पल्लो घरमा एउटा अनुहारलाई
हरपल
ताक्ने गर्थेँ म
अर्थात्
हेरिरहन्र्थें त्यो झ्याललाई ।
झ्यालमा
त्यो अनुहारको जून उदाउँदा
मनको गल्लीतिर
मायाको प्रकाश फैलिन्थ्यो
चाहनाको वासना चल्थ्यो
बसेर रहरका चराचुरुङ्गी कुनाको ल्याम्पपोष्टमाथि
निदाउँथे हिँउदे रातहरू
सडकभरि खुशीको ओहोरदोहोर भइरहन्थ्यो
र, चोकतिर
चहलपहल गर्थे उमंगहरू ।
एकदिन
त्यो अनुहारले डेरा स¥यो
रुख झैँ उभिएको घरको हाँगाबाट गायब भयो एउटा फूल
र, झ्यालको पर्दामा
उदास उदास
हल्लिरहन्छ मेरो मुटु
धुकधुक !
धुकधुक !!
धुकधुक !!!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निक्कै जाडो छ !

निक्कै जाडो छ !

चन्द्र गुरूङ
कार्यकर्ता

कार्यकर्ता

चन्द्र गुरूङ
नेता र गोठालो

नेता र गोठालो

चन्द्र गुरूङ
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x