सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
मन्दोदरा र टेकनाथ भट्टराईका सुपुत्र गोविन्दराज भट्टराई २०१० साउन १२ गते पाँचथरमा जन्मिनु भएको हो । अङ्ग्रजी साहित्यमा विद्यावारिधि गर्नुभएका भट्टराई प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । कथा, कविता, उपन्यास, व्यङ्ग्य, समालोचना, अनुवाद अन्तर्गत कलम चलाइरहनु भएका भट्टराईको पहिलो प्रकाशित रचना ‘कथा’ शीर्षकमा २०३१ सालमा गोरखापत्रमा प्रकाशित भएको थियो । उहाँका ‘मुगलान’ (२०३१) उपन्यास, ‘तीनधारा’ (२०३५), ‘विश्वविद्यालयमा अग्निपूजा’ (२०६१), ‘उत्तरआधुनिक ऐना’ (२०६२) सिद्धान्त र समालोचना लगायत दर्जनौँ कृतिहरू प्रकाशित छन् । यसैगरी उहाँका ‘सेलेक्टेड नेपाली एसेज् (२०६०), ‘स्टोरिज फ्रम नेपाल’ (२०६१) लगायत थुप्रै अनुवादका पुस्तकहरू प्रकाशित भएका छन् । सम्पर्क इमेल : tu.govinda@gmail.com
कोकिलनाथ तथा चुँइठीदेवी साहित्यिक पुरस्कार

कोकिलनाथ तथा चुँइठीदेवी साहित्यिक पुरस्कार

डा. गोविन्दराज भट्टराई : आज यो दुःखी कविको मन एकतमासको हर्षले भरिएको छ। यस्तो अवसर यो

पुरा पढ्नुहाेस्
विदेशी पुस्तक चाहिँदैन ! लाठा फ्याँक्न पाइँदैन !!

विदेशी पुस्तक चाहिँदैन ! लाठा फ्याँक्न पाइँदैन !!

गोविन्दराज भट्टराई : कीर्तिपुरको नाके डाँडामा बेलाबेलै असन्तुष्टिका गीतहरू सुन्न पाइन्छ । अघिल्लो हप्ता महाकविको सालिकवरिपरि

पुरा पढ्नुहाेस्
नीलडाम कम्पनीमा एक रात

नीलडाम कम्पनीमा एक रात

डा.गोविन्दराज भट्टराई : इतिहासले कोल्टे फेर्ने अघिल्लो दिनसम्म हामी एउटा निष्ठा लिएर लडिरहेका थियौँ । उनीहरू

पुरा पढ्नुहाेस्
नयाँ हाकिम त्यसरी मुस्कुराए

नयाँ हाकिम त्यसरी मुस्कुराए

डा. गोविन्दराज भट्टराई : हामी स्वागतमा उभिएका थियौँ; नयाँ हाकिम एकपल्ट मुस्कुराए । उनले देब्रे हात

पुरा पढ्नुहाेस्
हजुर्का कुख्याति यहाँ क्यान खोल्थेँ (२)

हजुर्का कुख्याति यहाँ क्यान खोल्थेँ (२)

डा. गोविन्दराज भट्टराई : झापाका कोमल पोखरेलको अर्को रचना ‘नेपालप्रति’मा जुन आक्रमण छ, कलैयाका मुकुन्द आचार्यकोमा

पुरा पढ्नुहाेस्
हजुर्का कुख्याति यहाँ क्यान खोल्थेँ (१)

हजुर्का कुख्याति यहाँ क्यान खोल्थेँ (१)

डा. गोविन्दराज भट्टराई : एक छिमेकीले एक दिन लक्ष्मण गाम्नागे बिस्तारै एउटा कुलततिर आकृष्ट हुँदै छन्

पुरा पढ्नुहाेस्
फिलिङ्गेबारीमा दावासँग उड्दा

फिलिङ्गेबारीमा दावासँग उड्दा

डा. गोविन्दराज भट्टराई : खाँदबारी छोडने बिहान वरुण क्याम्पसका धेरै मित्रजन मलाई बिदा गर्न पर्खिरहेका थिए

पुरा पढ्नुहाेस्
बाह्रपल्ट साउतीको समीक्षा

बाह्रपल्ट साउतीको समीक्षा

साउतीको नवौँ भाग मेरो हात परेको थियो । मलाई यसबारे थाहै थिएन, नगेन्द्रदाइले त्यो अङ्क थमाउनुभयो

पुरा पढ्नुहाेस्
फित्कौलीसितको जम्काभेट र एक अपशकुन

फित्कौलीसितको जम्काभेट र एक अपशकुन

धुम्रलोचन शर्मा उर्फ् द टियर पोएट फ्रम इस्ट नागार्जुनको टुप्पामा पहेँला घाम खसिसकेका थिए । डिल्लीबजारको

पुरा पढ्नुहाेस्