‘सरस’ उपनामबाट साहित्य सिर्जना कार्यमा समुपस्थित डा.हरिप्रसाद सिलवाल प्राध्यापन पेशामा संलग्न हुनुहुन्छ । अनुसन्धान, समीक्षा र सिर्जनात्मक कार्यमा विशेष रुचि राख्नुहुने सिलवाल हास्यव्यङ्ग्य निबन्ध सिर्जनामा सक्रिय हुनुहुन्छ । ‘नव आकाश’ (२०५५), ‘रमेश विकलको कथाकारिता’ (२०७०), ‘संकलित समालोचना’ (२०७०), ‘नेपाली प्रगतिवादी कविताको इतिहास’ (२०७४), ‘दिल पौडेलका साहित्यिक कृतिहरूको विश्लेषण’ (२०७६) सिलवालका प्रकाशित कृतिहरू हुन् । ‘कुराको कुरौटो’ (२०७७) हास्यव्यङ्ग्य निबन्ध संग्रह लगायत फित्कौली डटकममा दर्जनभन्दा बढी उहाँका निबन्ध र हास्यव्यङ्ग्य कृतिका समीक्षा समेत प्रकाशित भएका छन् । अहिले सिलवाल फित्कौली डटकमका नियमित स्तम्भकार हुनुहुन्छ ।
सोझो कुरा नगरौँ !
यो बाङ्गो समय हो सोझो कुरा नगरौँ ! यो नाङ्गो नग्नता हो लाचारीहरू प्रदर्शन गरौँ !!
पुरा पढ्नुहाेस्प्रेमशालामा आगो
हामी सेरिएका छौँ ...तरबारले हामी घेरिएका छौँ .....नजरले हामी बेरिएका छौँ ......लहराले हामी थिचिएका छौँ ......पहराले
पुरा पढ्नुहाेस्ठक्करवाला पार्टी
अब आयो हाम्रो देशमा ठक्करवाला पार्टी विकासले आकाश छुने विपक्षीको सातो जनताले प्रश्न गरे मुहार बन्छ
पुरा पढ्नुहाेस्अन्तरिम एक्सरे
च्वास्स पृष्ठभूमि शरीरविज्ञानको लीलालाई अपरम्पार मानिन्छ । यति धेरै डाक्टरहरूको विगविगी हुँदा पनि उत्तिनै रोगव्याधिले सताएको
पुरा पढ्नुहाेस्कुराको कथा = कुरौटो
कुराको कक्षा, कङ्क्रिट, कचकचियाहरु कुरा कचौराका कर्कस कचहरीहरु कुहेका कुराका कुकीर्तिहरु कुन्ठे कुराका कुचिन्ताहरु कुपथ कुराका
पुरा पढ्नुहाेस्पैसाको रङ !
लगभग सबै मानिसका हातमा पैसा छ । सबैले पैसा देखेका छन् । यसलाई खेलाएका छन् ।
पुरा पढ्नुहाेस्भट्टराईको व्यङ्ग्यवेदमाथि सरल टीका
शेषराज भट्टराई हास्यव्यङ्ग्य कृति ‘ऋषिमुनिका सन्तान सिसीमुनि’ नामक व्यङ्ग्यवेदका निबन्धहरूलाई क्रमिक रूपमा यसरी विश्लेषण गर्न सकिन्छ
पुरा पढ्नुहाेस्व्यङ्ग्यवेदमाथि सरल टीका
‘ऋषिमुनिका सन्तान सिसीमुनि’ नामक प्रस्तुत व्यङ्ग्यवेदका निबन्धहरूलाई क्रमिक रूपमा यसरी विश्लेषण गर्न सकिन्छ : स्वादे जिब्रो
पुरा पढ्नुहाेस्‘क’ को कुरौटे कुरा
‘क’माने कपुरी, ‘का’माने काकाकाकी, ‘कि’माने किस्सा, ‘की’माने कीर्ति, ‘कु’ माने कुरा, केहीबेर कानुनहीन कको कमाल कहिनेछ
पुरा पढ्नुहाेस्

डा.हरिप्रसाद सिलवाल



























