साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पद्‌मप्रसाद सुवेदी र राधिकादेवी सुवेदीका सुपुत्रको रूपमा २००९ साल पाँचथरमा जन्मिनु भएका होम सुवेदी हाल भद्रपुर ८, झापामा बस्नुहुन्छ । स्नातकोत्तरसम्मको योग्यता हासिल गर्नु भएका सुवेदी त्रिभुवन विश्व विद्यालयबाट सेवा निवृत्त हुनुहुन्छ । ‘कालीपोके’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह (२०४३) बाट हास्यव्यङ्ग्यतर्फ प्रवेश गर्नु भएका सुवेदीका `खुइलिएकाे तालु´ (२०७०), ‘आसनग्रहण’ (२०८०) हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह हुन् । हास्यव्यङ्ग्य बाहेक सिर्जनाका र समालाेचनाका अरू आधादर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । ‘मकवानपुरे कोसेली’ (२०३१), ‘डाढाे’ (२०३१), `प्रतिनिधि झापाली हास्यव्यङ्ग्यकारहरू´ (२०६८) लगायत थुप्रै कृति र पत्रपत्रिकाहरूको सम्पादन गर्नु भएका सुवेदीले हास्यव्यङ्ग्यकाे उत्कृष्ठ भैरव पुरस्कार (२०६६) समेत प्राप्त गर्नु भएको छ ।
देवकोटाको मर्म

देवकोटाको मर्म

होम सुवेदी : चुरोट सर्को नतानी लेख्न मलाई आएन किनेर खाने रोकडा भने ज्यानले पाएन ॥

पुरा पढ्नुहाेस्
वाह ! वाह !! क्या कविता !!!

वाह ! वाह !! क्या कविता !!!

होम सुवेदी : (कविजी मञ्चको पोडियमा उभिएर कविता पढ्दै छन् । यसका लागि पूर्वतयार गरिएको झुन्ड

पुरा पढ्नुहाेस्
हास्यव्यङ्ग्यः नवीन सन्दर्भमा सैद्धान्तिक चिन्तन

हास्यव्यङ्ग्यः नवीन सन्दर्भमा सैद्धान्तिक चिन्तन

होम सुवेदी : (क) विषय-प्रवेश वर्तमान अवस्थामा हास्य र व्यङ्ग्यको सैद्धान्तिक अध्ययन गरिने क्रममा यी दुवैलाई

पुरा पढ्नुहाेस्
दैवसँग दलेको कृतज्ञता

दैवसँग दलेको कृतज्ञता

होम सुवेदी : हामी हौँ दले दलेका भाग्यमा घाम बले अभागीहरू अब गले बाढी पैरो चले

पुरा पढ्नुहाेस्
ह्वाँबारेका तीन थान ठोक्तक

ह्वाँबारेका तीन थान ठोक्तक

होम सुवेदी : थानः १ ह्वाँ जतिको गतिलो अर्को ढाँट छैन दसबिस अरब झ्वाम पार्ने ह्वाँमा

पुरा पढ्नुहाेस्
हामीसँग एकाधिकार व्यापार छ

हामीसँग एकाधिकार व्यापार छ

होम सुवेदी : हाम्रो व्यापार घाटा छ भन्नेहरू यता सुन अलिक पढेर कुरा गुन मनमा कुरा

पुरा पढ्नुहाेस्
संविधान

संविधान

हाेम सुवेदी : विदेशीहरूले चुसेकाे जुठाे हाे डढेकाे खरानी भएकाे ठुटाे हाे भरौटेहरू मान्दछन् याे छ

पुरा पढ्नुहाेस्
पुरस्कार हात पार्ने बाको दाउ

पुरस्कार हात पार्ने बाको दाउ

होम सुवेदी : बा आएको थाहै पाइनछु मैले, बा घरैमा आएर कराए- “हन के हो सर

पुरा पढ्नुहाेस्
ह्वाँको वृद्धकाल

ह्वाँको वृद्धकाल

होम सुवेदी : हिजो दारुविना छाक नटर्ने घर छाडेर वरपर चर्ने मालपोतको फोकटको माल जथाभावी छर्ने

पुरा पढ्नुहाेस्
मन्त्री हुने पूर्वतयारी

मन्त्री हुने पूर्वतयारी

होम सुवेदी : सम्माननीय सभामुख महोदय, माननीय सदस्यहरू, अनि माननीया सदस्याहरू, अब मेरो पालो बोल्ने आयो

पुरा पढ्नुहाेस्