पद्मप्रसाद सुवेदी र राधिकादेवी सुवेदीका सुपुत्रको रूपमा २००९ साल पाँचथरमा जन्मिनु भएका होम सुवेदी हाल भद्रपुर ८, झापामा बस्नुहुन्छ । स्नातकोत्तरसम्मको योग्यता हासिल गर्नु भएका सुवेदी त्रिभुवन विश्व विद्यालयबाट सेवा निवृत्त हुनुहुन्छ । ‘कालीपोके’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह (२०४३) बाट हास्यव्यङ्ग्यतर्फ प्रवेश गर्नु भएका सुवेदीका `खुइलिएकाे तालु´ (२०७०), ‘आसनग्रहण’ (२०८०) हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह हुन् । हास्यव्यङ्ग्य बाहेक सिर्जनाका र समालाेचनाका अरू आधादर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । ‘मकवानपुरे कोसेली’ (२०३१), ‘डाढाे’ (२०३१), `प्रतिनिधि झापाली हास्यव्यङ्ग्यकारहरू´ (२०६८) लगायत थुप्रै कृति र पत्रपत्रिकाहरूको सम्पादन गर्नु भएका सुवेदीले हास्यव्यङ्ग्यकाे उत्कृष्ठ भैरव पुरस्कार (२०६६) समेत प्राप्त गर्नु भएको छ ।
नाक थुन्ने काम नगर्नुहाेला
हाेम सुवेदी : पितिक्क आउँछ थासै हुँदैन पेट भरि ग्यास छ पासै हुँदैन ।। नाक थुन्ने
पुरा पढ्नुहाेस्समानताका कुरा
हाेम सुवेदी : समानताका कुरा मलाई लाग्छन् छुरा जसै बज्छन् चुरा यसै अतालिन्छु पुराका पुरा ।
पुरा पढ्नुहाेस्कट्टू क्रान्ति
हाेम सुवेदी : सुरुवाल पैन्टहरु छिँडै छिँड पर्दा हुनेबारे कट्टूले पनि सोही कुराको मागः हे धोक्रे
पुरा पढ्नुहाेस्ह्वाँहाेरु
हाेम सुवेदी : मुद्दा गर्छन् दुई दिन पाहुनाका रूपमा पर्छन् अरबकाे भ्रष्टाचारमा लाख बुझाउँछन् धाउने कति
पुरा पढ्नुहाेस्नयाँ विध्याका कवित्तहरू
हाेम सुवेदी : १ टुक्का कवित्तः ए काले खोज् नयाँ टुक्का जताबण भे नि उक्का म
पुरा पढ्नुहाेस्तर्पनपिण्ड
हाेम सुवेदी : पुरेतः अब तर्पनका लागि तयार हुनुहोस् जजमानः तयार छु गुरु । पुरेतः सराध
पुरा पढ्नुहाेस्मनुष्यः लघुपुराण
हाेम सुवेदी : हिजो भिन्न थियो ज्ञान ज्ञानको एक भागले मूल्यबोध गर्यो आज मेरो भित्र दिमागले
पुरा पढ्नुहाेस्दुइ ठाेकान
हाेम सुवेदी : १. टाेपी... टोपीकाे अनुहार वर्ष भर नै देख्दै नदेखे पनि केही सुन्दर सिर्जना
पुरा पढ्नुहाेस्‘क’ र ‘ग’ बिताउन सकिन मैले
होम सुवेदी : ‘अ’ बिताउन सक्या होइन ‘क’ बिताउने कैले ? ‘क’ बिताउन नसक्नाले घाटा लाग्यो
पुरा पढ्नुहाेस्गणतन्त्र आएको रहेनछ
होम सुवेदी : साथी तिम्रो कामका लागि नगरतिर पाउ चालेँ दिनदिनै भनेजसो नगरकार्यालयतिर जान थालेँ उनीहरुले
पुरा पढ्नुहाेस्

hom subedi
























