साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाक थुन्ने काम नगर्नुहाेला

सधैँ पितिक्कले सारै मार्‍याे जति खायाे त्याे बराबरकाे रासै हुँदैन ।

Nepal Telecom ad

हाेम सुवेदी :

पितिक्क आउँछ थासै हुँदैन
पेट भरि ग्यास छ पासै हुँदैन ।।

नाक थुन्ने काम नगर्नुहाेला
कडा दुर्गन्ध ता खासै हुँदैन ।।

आएपछि आउँछ जतिखेर पनि
कसले के भन्ला भन्ने चासै हुँदैन ।।

आएका बेला नाक थुन्छन् सम्धी
मेराे भने लाजले घरमा बासै हुँदैन ।।

सधैँ पितिक्कले सारै मार्‍याे
जति खायाे त्याे बराबरकाे रासै हुँदैन ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x